Global IME Bank Nepal Scam : अफरको बहानामा युजर झुक्याउदै Global IME Bank

अफरको बहानामा युजर झुक्याउदै Global IME Bank !!!

 
जनताहरु धेरै बैंकप्रती बिश्वास गरेर आफुले कमाएको पैसा बैंकमा लगेर राख्ने गर्छन तर तपाइको पैसा सुरक्षित छत? यो गम्भीर प्रस्न चिन्ह उब्जिएको छ किनकी global ime bank ले आफुले झुटो बोलेर युजर झुक्याउने गरेको पाहिएको छ। 
 
1. यहि भदौ महिनामा global ime bank ले आफ्नो global ime bank smart plus युजरलाइ भदौ महिनाभरी हरेक शनिबार qr पेमेन्ट गरेबापत १०% cashback दिने अफर निकालेको जानकारी उसले आफ्नो आधिकारिक फेसबुक पेजबाट निकालेको थियो जसको screenshort तल रहेको छ।
 
 
 
 
 
 
2. हामिलाइ global ime bank ले झुक्याउछ भन्ने खबर आएपछि हामिले fact चेक गर्न हामिले शनिबारनै एउटा QR पेमेन्ट गर्‍यौ । जसको screenshort तल रहेको छ।
 
 
 
 
3. धेरै दिन बितिसक्दापनि cashback नआएपछी हामिले global ime bank को आधिकारिक फेसबुक पेजमा message गरेउ। इमेल गर्नुस भनेर उक्त पेज पन्छियो। जसको screenshot तल रहेको छ।
 
 
4. त्यसपछी हामिले उक्त इमेल ठेगानामा आफ्नो समस्या इमेल गर्‍यौ जसको screenshot तल रहेको छ।
 
5. त्यसपछी हामीलाई अफर सकिसक्यो भनेर गैर जिम्मेवारी इमेल आयो। जसको screenshot तल रहेको छ।
 
 
 
 
6. हामिले त्यसपछि किन यस्तो युजरहरुलाइ scam गरेको भनेर प्रतिप्रश्न सोही इमेलमा गर्‍यौ जसको कुनै reply नै आएन। global ime bank ले scam गर्यो भनेर हामिले सोही पेजको पोस्ट मुनि पनि कमेन्ट गर्‍यौ तर global ime bank कमेन्ट नै लुकाउने गर्ने गरेको तथ्य बाहिर आयो। 
 
 
 
जाबो ५०-१०० रुपैयाको लागित scam गर्ने bank ले ठुलो रकम के गर्ला ???? पक्कै पनि सोच्ने बिषय रहेको छ।

Leave a Comment