Send your multak and win prize : मुक्तक पठाउ पुरस्कार जितौ!!!!!

Nepali Online Mutak Competition!! (Competition No-1)
the rules
(1) Muktak should be created by himself.
(2) Must have fulfilled the basic rules of muktaka.
(3) Only muktak received from the official app of Nepali Muktak will be included in the competition.
https://play.google.com/store/apps/details?id=nepali.muktaknepal
(4) Only Muktak received till 12 o’clock in the night of Chaitra 22 will be included in the competition!!!!!
Basics of becoming a winner –
(1) The Muktak who receives the most likes on the official Facebook page of Nepali Muktak will be the winner.
Award –
First Prize – Mobile Recharge of Rs.200
Ditya Award – Mobile Recharge of Rs.100
Third Prize – Mobile Recharge of Rs.50
We will organize a big competition and we need your support!!!!!
नेपाली अनलाइन मुक्तक प्रतियोगिता!! (प्रतिस्पर्धा नम्बर -१)
नियमहरु
(१) मुक्तक आफैले सिर्जना गरेको हुनुपर्नेछ।
(२) मुक्तकको आधारभुत नियम पूरा गरेको हुनुपर्नेछ ।
(३) नेपाली मुक्तक को अफिसियल app बाट प्राप्त मुक्तक मात्र प्रतियोगितामा सामेल गराहिनेछ।
https://play.google.com/store/apps/details?id=nepali.muktaknepal
(४) चैत्र २२ गते राती १२ बजेसम्म प्राप्त मुक्तक मात्र प्रतियोगितामा सामेल गराहिनेछ!!!!!
बिजेता बन्ने आधारहरु –
(१) नेपाली मुक्तकको अफिसियल फेसबुक पेजमा सबैभन्दा धेरै Like प्राप्त गरेको मुक्तक बिजयी हुनेछ।
पुरस्कार –
प्रथम पुरस्कार – रु २०० को मोबाइल रिचार्ज
दित्तिय पुरस्कार – रु १०० को मोबाइल रिचार्ज
तृतीय पुरस्कार – रु ५० को मोबाइल रिचार्ज
हामी अझै ठूलो प्रतियोगिता आयोजना गर्नेछौं त्यसका लागि तपाईंको साथ आबस्यक छ !!!!!

Leave a Comment