ads

मुक्तक पठाउ पुरस्कार जितौ!!!!!


नेपाली अनलाइन मुक्तक प्रतियोगिता!! (प्रतिस्पर्धा नम्बर -१)
नियमहरु
(१) मुक्तक आफैले सिर्जना गरेको हुनुपर्नेछ।
(२) मुक्तकको आधारभुत नियम पूरा गरेको हुनुपर्नेछ ।
(३) नेपाली मुक्तक को अफिसियल app बाट प्राप्त मुक्तक मात्र प्रतियोगितामा सामेल गराहिनेछ।
https://play.google.com/store/apps/details?id=nepali.muktaknepal
(४) चैत्र २२ गते राती १२ बजेसम्म प्राप्त मुक्तक मात्र प्रतियोगितामा सामेल गराहिनेछ!!!!!
बिजेता बन्ने आधारहरु -
(१) नेपाली मुक्तकको अफिसियल फेसबुक पेजमा सबैभन्दा धेरै Like प्राप्त गरेको मुक्तक बिजयी हुनेछ।
पुरस्कार -
प्रथम पुरस्कार - रु २०० को मोबाइल रिचार्ज
दित्तिय पुरस्कार - रु १०० को मोबाइल रिचार्ज
तृतीय पुरस्कार - रु ५० को मोबाइल रिचार्ज
हामी अझै ठूलो प्रतियोगिता आयोजना गर्नेछौं त्यसका लागि तपाईंको साथ आबस्यक छ !!!!!

टिप्पणी पोस्ट करें

1 टिप्पणियां