लोकसेबामा फर्म भरेका ४८ मध्ये केबल १ जनाले जागिर पाउने

लोकसेबामा फर्म भरेका ४८ मध्ये केबल १ जनाले जागिर पाउने।


सबैभन्दा धेरै कर्मचारी माग गर्दापनी । आबेदन भर्ने धेरै हुदा जागिर पाउनेको संख्या कम भएको हो। यसले नेपालमा पढेलेखेका बेरोजगारी को संख्या कति छ भन्ने कुराको पुष्टि गर्दछ। यसपाली लोकसेबामा चार लाख एकचालीस हजार एकसय एकचालिस जनाको आबेदन परेको छ।
loksewa aabedan

टिप्पणी पोस्ट करें

0 टिप्पणियां